२०७८ जेठ ०४ मंगलबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आज पुनः वृद्धि गरेको छ । पछिल्लो विवरणअनुसार निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टीतेलमा समेत प्रतिलिटर दुई रुपैयाँ नै वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार डिजेल...

शुभश्री सहकारीको १२ औं साधारण सभा

संस्थाका उपाध्यक्ष श्याम सुन्दर कायष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ३ का साँसद डा. राजेन्द्रमान श्रेष्ठले उद्घाटन गर्दै सहकारीको संघीय ऐनसँग मिल्नेगरी प्रदेश र स्थानीय तहको ऐन बनाउनुपर्ने बताउनभयो ।

श्रीरामको ‘तस्विर’ सार्वजनिक

प्रदेश सदस्य थापाले मोतिराम भट्ट हुँदै सुरु भएको नेपाली गजल लेखनको यात्रा समृद्ध हुँदै गएको चर्चा गर्दै नेपालको गजल बिधामा यस पुस्तकले एक तह उचाई थपेको बताउनुभयो । 

नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर

नेपाली बैंकहरुले दिनभरी गरेको कारोबारका आधारमा राष्ट्र बैंकले रिफरेन्स रेट निर्धारण गर्ने गर्छ। अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेपछि नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर देखिएको हो । डलरको भाउ १२० रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ ।

अनलाइनमार्फत् औद्योगिक विवरण पेश गर्नुपर्ने

काठमाडौँ । देशभित्र सञ्चालित ठूला, मझौला तथा साना उद्योगले अब अनलाइनमार्फत् औद्योगिक विवरण पेश गर्नुपर्ने भएको छ । विभागले सेवाग्राहीसँग छलफल गरेर अनलाइनमार्फत् विवरण पेश गर्नुपर्ने प्रावधान अगाडि बढाएकाले उद्योगले वार्षिकरुपमा गरेको कारोबार र नाफा–नोक्सानबारे तोकिए बमोजिम विवरण प...

किन घट्दैछन् अधिकांश जलविद्युत् कम्पनीका शेयर

काठमाडौँ । सरकारले नेपालको पानी जनताको लगानी, घर घरमा बिजुली, जन जनमा शेयरको अवधारणा लागू गरेर सबै नेपाली नागरिकलाई शेयर उपलब्ध गराउने योजना अगाडि बढाएको छ । सबै नागरिकलाई शेयर दिने र जलविद्युत् आयोजनाको स्वामित्व महसुस गराउने योजना बनाए पनि नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १९ ज...

रोकिएन नेप्से घट्ने क्रम

साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ दशमलव ९१ अंकले घटेर १ हजार १ सय ९१ दशमलव ४७ को बिन्दुमा आएको छ ।

शेयर बजार : एक अर्ब बढीको कारोबार

नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कूल एक सय ७९ कम्पनीको ३९ लाख ४५ हजार सात सय ६० कित्ता शेयर खरिद बिक्री भएका छन् ।

नवील बैंकद्वारा १२ गाउँपालिकामा शाखा

बैंकिङ सेवा शुरु भएका गाउँपालिकामा डडेल्धुराको आलिताल, सुर्खेतको बराहताल, बझाङको वित्थडचिर, रुपन्देहीको सम्मरीमाई, जुम्लाको तिला, सल्यानको दार्मा, बैतडीको पञ्चेश्वर, डोटीको सायल, अछामको रामारोशन र तुर्माखाद, कालीकोटको पचालझरना र पलाँता छन् ।

पाँचवर्षीय रणनीतिक योजनाको खाका बनाउँदै सञ्चयकोष

पोखरा । कर्मचारी सञ्चयकोषले आफ्नो पाँचवर्षीय योजनाको खाका बनाउन शुरु गरेको छ । कोषको शाखा कार्यालय पोखराद्वारा सोमबार यहाँ आयोजित ‘कोषबाट भइरहेका सेवा सुविधा, कोषको भावी योजना तथा रणनीति एवं सञ्चयकर्ता दायरा विस्तार’ विषयको अन्तक्र्रियामा सञ्चयकर्ताको विश्वासलाई अझ प्रग...