२०७८ जेठ ०४ मंगलबार

विद्यार्थीको साँस्कृतिक कार्यक्रम

विद्यार्थीले गीत, नृत्यका अलावा जिम्याष्टिक, योग पनि प्रस्तुत गरेका थिए । विद्यार्थीका प्रस्तुति देखेर उनका अभिभावक, शिक्षक तथा विद्यार्थी मख्ख परेका थिए । कार्यक्रममा स्कुलका  कक्षादेखि   कक्षासम्मका   जना विद्यार्थी सहभागी रहेका थिए । 

सालैजो गीति एल्बम सार्वजनिक (भिडियो सहित)

पश्चिम नेपालको रमणीय क्षेत्र बर्दिया र बाँकेका सुन्दर स्थानमा छ्याङ्कन गरिएको सालैजो गीतको भिडियो सार्वजनीक गरिएको हो ।

राष्ट्रपतिको हातबाट जितु नेपाललाई प्रबल जनसेवा श्री सम्मान

चर्चित हाँस्यकलाकार जितु नेपाल प्रबल जनसेवा श्री सम्मानबाट सम्मानित भएका छन् । जितु नेपाललाई  मङ्गलवार राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट यो सम्मान प्रदान गरिएको थियो । 

म्हेन्दूको फस्ट लुक सार्वजनिक

सार्वजनिक पोस्टरले हिमाली जनजीविका र प्राकृतिक सौन्दर्यलाइ उठान गरेको छ ।

बहुभाषी चलचित्र हिमआँधीको छायांकन रोकियो

बहुभाषी चलचित्र हिमआँधीको छायांकन रोकिएको छ । नेपालभाषाको कृति “जि वयाला लच्छि मदुनि”लाई आधार बनाएर नेपाली, नेपालभाषा, अंग्रेजी तथा चिनियाँ भाषामा एकैसाथ बनिरहेको चलचित्रको छायांकन रोकिएको हो । युवा निर्देशक प्रदीप खड्गीको सवारी दुर्घटना भएकोले केहि समयको लागि सुटिङ प्याक अप गरिएको छ ।

गायक शिव परियार उपचारपछि घर फर्के

शिबको गोडामा चोट लागेको र सो चोटलाइ उपचारको भाषामा सफ्ट टिस्यु इन्जुरी अर्थात मासुमा र तन्तुहरुमा चोट लागेको हो । उनको गोडामा थोरै रगत जमेको र सो रगत सानो प्रोसपजर गरेर निकालिसकेको र अब मासु र तन्तुमा लागेको चोट निको हुन तीनहप्ताजति समय लाग्ने डा बिनोद बिजुक्छेले जानकारी दिनुभएको छ ।

फिल्म बनाउँदै मिना ढकाल, हिरोइन पनि आफै

चर्चित हाँस्यकलाकार मनोज गजुरेको पूर्व पत्नी मिना ढकालले अब चलचित्र निर्माण गर्ने भएकी छिन् । केही महिना अघि मनोजसँगको २२ वर्षीय वैवाहिक सम्बन्ध छौडदै मिनाले डिभोर्स दिएकी थिइन् ।

यी पाँच सुन्दर अभिनेत्री, करोडौं कमाए पनि भाडाको घरमा बस्छन्

बलिउड चर्चाको हिसाबले मात्र होइन । आम्दानीको हिसाबले पनि राम्रो मानिन्छ । अधिकांश अभिनेत्रीहरु बलिउडबाट करोडौको कमाई गर्दछन् । तर पनि भाडको घरमा रहँदै आएका छन् ।