२०७८ माघ ०२ आइतबार

कर्णाली प्रदेशले महिलालाई सुहाउँदो कानुन बनाउने

‘वालविवाह, किशोर किशोरी अवस्थामा गर्भावस्था र असुरक्षित गर्भपतनले कर्णालीका महिलाहरु मृत्युको शिकार बन्नु परेको छ । त्यसकालागि ऐन कानुनबन्नु मात्र ठूलो कुरा भएन त्यसलाई कार्यान्वयन गर्नु पनि त्यत्तिकै आवश्यक र अपरिहार्य छ ।’

भक्तपुरमा तत्काल सार्वजनिक यातायात सञ्चालन नहुने

काठमाण्डौ उपत्यका कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहेकै अवस्थामा प्रशासनले खुकुलो बनाएपनि यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न नसकिने भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । 

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टी  

महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था सामान्य छ । कोरोनाको कुनै लक्षण देखिएको छैन । ‘आज गरिएको परीक्षणका क्रममा ममा कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा १७ सय ३६ जना कोरोना मुक्त

काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना बारे गलत अफवाह फैलाउने व्यक्ति पक्राउ

लिम्बुले केही समययता विभिन्न युट्युब च्यानलका अन्तरवार्तामा  दिँदै कोरोना संक्रमणबाट मृत्युको व्यक्तिको अंग निकालिने गरेको बताउँदै आएका थिए । 

नेकपा स्थायी कमिटीको बैठक भदौ २६ गते

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा महासचिव विष्णु पौडेलसहित भएको छलफलमा स्थायी कमिटी बैठक बोलाउने सहमति भएको नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

उत्कृष्ट कर्मचारी पुरस्कार घोषणा (सूचिसहित )

उत्कृष्ट पुरस्कार पाउनेहरूमा सुशीलकुमार लम्साल, मानबहादुर अर्याल, प्रकाश जोशी, जनकराज दाहाल, डिलाराम पन्थी, सुरतकुमार बम, टामलाल पाण्डे, सुवास श्रेष्ठ, उषादेवी देवकोटा र धनबहादुर लामा हुनुहुन्छ ।

दसैँसम्म निषेधाज्ञा लगाउनु पर्ने ललितपुरका सीडीओको सुझाव

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरस सम्बन्धी कामहरूको अनुगमन र मूल्यांकन गर्नका लागि गठन गरेको उपसमितिको बैठकमा प्रमुख जिल्ला अधिकारी भट्टले दसैँमा मान्छेको आवतजावत बढ्दा कोरोना नियन्त्रणभन्दा बाहिर जानसक्ने खतरा रहेकाले त्यस्तो कदम चाल्नुपर्ने बताएका हुन् ।

भारतमा कोरोनाबाट एकै दिनमा झण्डै ९१ हजार सङ्क्रमित

भारतमा कोरोनाका कारण अहिलेसम्म ४१ लाख १३ हजार ८१२ जना सङ्क्रमित भएका छन् । ती मध्ये ३१ लाख ८० हजार ८६६ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

नेपाल ब्राह्मण समाजले जुम प्रविधिबाट शनिबार आयोजना गरेको ‘कोरोना महामारी, जीवन शैली र स्वास्थ्य’ विषयक प्रवचन कार्यक्रममा प्राकृतिक चिकित्सा क्षेत्रका विज्ञ डा हरिप्रसाद पोखरेलले जैविक कृषि पद्धतिलाई बिर्सिएर रासायनिक मल प्रयोग गर्दा सबै खानेकुरामा मन्द विष मिसिन थालेको बताउनुभयो ।