२०७८ माघ ०२ आइतबार

सशस्त्र प्रहरी भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट बढाउँदै

सशस्त्र प्रहरीका सीमा प्रहरी पोष्टले आर्थिक वर्ष २०७७०७८ शुरु भएयताका साउनदेखि हालसम्मको अवधिमा अवैध तरिकाले सीमा वारपार गरिन लागिएका करिब छ करोड मूल्यका समान बरामद गरी सम्बन्धित भन्सार कार्यालयहरुलाई बुझाएको छ ।

टिकटकले गर्दा नेपालमा इन्टरनेट ‘स्लो’

‘ग्राहकको गुनासो जायज नै हो, इन्टरनेट सेवा प्रदायकले चर्को प्रतिष्पर्धाका कारण आफूसँग भएको क्षमताभन्दा धेरै एमबीपीएस दिन्छु भनेका पनि हुन सक्छन्,

नेमकिपा सांसद सुवाललाई कोरोना संक्रमण

कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङुमा परेर भदौ १५ गते पीसीआर परीक्षणका लागि ‘नेजल स्वाब’ दिएका सांसद सुवालको शनिबार रिपोर्ट पोजिटिभ आएको हो ।

युवा दिवसमा अनलाइन कन्सर्ट 

कार्यक्रम अगाडि विभिन्न जिल्लाका युवाहरूले कविता र गीत लगायका आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

सीसीएमसी बैठक : भदाै १ देखि अन्तर जिल्ला र हवाई यातायात खुला नगर्न सिफारिस

स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गराउन, स्थानीय तहले नै आवश्यक संयन्त्रको परिचालन गर्न र त्यसका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच थप समन्वय गर्नुपर्ने विषयमा समेत बैठकमा छलफल

गोंगबु घटना : हत्यारा खोज्न एसपीको नेतृत्वमा ५ टोली परिचालन

कार्कीको नेतृत्वमा महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जबाट हत्यारा खोज्न ५ टोलीलाई तैनाथ गरिएको हो ।

फ्रन्टलाइनका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी संक्रमणमा

धेरै संक्रमित हुने स्वास्थ्यकर्मीमा डाक्टर, नर्स, अनमी छन् । केही उपचारकै क्रममा छन् भने केही निको भएर घर फर्किए पनि सेवामा जान सकेका छैनन् ।

काठमाडौं उपत्यकाका थप ९२ जनामा कोरोना संक्रमण

पाटन अस्पतालको प्रयोगशालामा काठमाडौंंका पाँच, ह्याम्स प्रयोगशालामा काठमाण्डौका आठ, नेपाल कोरिया मैत्री अस्पतालमा काठमाण्डौका एक र वीरेन्द्र अस्पताल प्रयोगशालामा काठमाण्डौका एकजनामा संक्रमण पुष्टि भएको हो

सप्तरीमा निषेधाज्ञाको अवधि थप

यसअघि जिल्ला सुरक्षा समितिले साउन २० गते बिहान ५ बजेदेखि साउन २६ गते साँझ ५ बजेसम्मका लागि जिल्लाभरि निषेधाज्ञा जारी गरेको थियो ।

काँग्रेसले नै समावेशिताको प्रारम्भ गरेको हो : सभापति देउवा

काँग्रेसकै नेतृत्वमा आदिवासी जनजाति प्रतिष्ठान जस्ता संस्थागत संरचनाको निर्माण भइसकेको उल्लेख गर्दै उहाँले काँग्रेस नेपाली समाजमा विद्यमान जातीय, भाषिक, सांस्कृतिक, धार्मिक एवं क्षेत्रीय विविधतालाई नेपाली राष्ट्रियताको धरोहर मान्दछ भन्नुभएको छ ।