२०७८ माघ ०२ आइतबार

विभिन्न देशका सरकार प्रमुख राष्ट्रप्रमुखद्वारा सम्बोधन कोभिड–१९ समस्या समाधान गर्न विश्वनै एकजुट हुनुपर्ने

प्रत्येक महिना हुने भेला प्राज्ञिक, व्यवसायिक, मिडिया, अन्तधार्मिक तथा संसदहरू जस्ता फरक फरक समूहमा केन्द्रित रहनेछ

उपत्यकामा सवारी चाप घट्यो

जोर विजोर प्रणालीमा सवारी सञ्चालन, संक्रमणको जोखिम बढ्नु र अत्यावश्यक बाहेकका सेवाहरु बन्द भएका कारण सवारीको चाप कम देखिएको हो ।

विश्व नेताहरूलाई एकठाउँमा ल्याउने ‘¥याली अफ होप’ हुँदै

युनिर्भसल पीस फेडेरेसनको आयोजनामा हुने कार्यक्रममा सम्मेलनमा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले स्वागत मन्तव्य दिनेछन् ।

नेपाल–भारत सिमा विवाद कुटनीतिक रुपमा समाधान हुनुपर्छ : महासंघ

महासंघले विज्ञप्ति जारी गर्दै परापूर्वकालदेखि स्वतन्त्र रहँदै आएको नेपालमा कहिलेपनि विदेशी झण्डा नफहराएको जनाउँदै नेपालको एकिकरणदेखि नै आफ्ना निकटतम छिमेकी तथा टाढाका मित्रहरुसँग समेत सधैँ समदूरीको सन्तुलित कुटनीति अपनाउँदै आएको जनाएको छ । 

कस्ता छन् काठमाडौंमा हात धुने ठाउँ ?

काठमाडौं उपत्यकामा देखिएका यस्ता हात धुने ठाउँमध्ये प्रविधिका हिसाबले दुई खालका देखिन्छन् । एकाथरि धारा खोलेर हात धुने परम्परागत प्रणालीका र एकाथरि हातको सट्टा खुट्टाले थिचेपछि साबुन पानी लिन सकिने प्रविधि । प्रविधि जुन होस्, यसरी हात धुने ठाउँ बनाउनुको पछाडिको कारण भनेको अन्यत्रबाट आफूमा भाइरस सरेर...

पत्रकार मञ्चलाई एन–९५ माक्स हस्तान्तरण

कोभिड–१९ का समाचार सम्प्रेषण गर्दा अग्रभागमा क्रियाशील पत्रकारहरुलाई आउन सक्ने जोखिम न्यूनीकरण गर्नको निम्ति सुरक्षा माक्स उपलब्ध गराइएको सुशीला गौतमले बताउनुभयो । 

लकडाउनको कारण मध्यम वर्गमा बढ्दै गएको आर्थिक र मानसिक तनाव

हस्पिटलले तलब ५० प्रतिशत कम दिन थालेको छ । सरकारले न्यूनतम मासिक तलब १३,५००/- तोके पनि यो व्यवहारमा भने  लागू हुन नसक्दा दुई छाक टार्न पनि धौ-धौ भएको छ । यी परिवार केवल प्रतिनिधि परिवार मात्र हुन् ।

सरसफाइ र स्वच्छताका लागि घोषित कार्यक्रम कार्यान्वयन फितलो

‘गत बर्ष सरकारले बार्षिक नीति तथा कार्यक्रममा स्मार्ट शौचालय बनाउने कार्यक्रम ल्याएको थियो । आगामी आर्थिक बर्षका लागि पनि यो कार्यक्रमले निरन्तरता पाएको छ । यो खुशीको कुरा हो तर, यस अवधिमा गएको बर्ष कति काम भयो भन्न सक्ने अवस्था छैन ।

कोभिड–१९ विरुद्ध पत्रकार मञ्चलाई मारवाडी सेवा समितिको होमियोप्याथिक औषधि हस्तान्तरण

नेपाल पत्रकार मञ्चसँग आबद्ध पत्रकारहरुका लागि निःशुल्क वितरण गरिने उक्त होमियोप्याथिक औषधि मारवाडी सेवा समितिका कार्यवाहक अध्यक्ष श्रवणकुमार अग्रवालले नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई हस्तान्तरण गर्नुभयो । 

भक्तपुर अनन्तलिङ्गेश्वर केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको भूकम्पको धक्का

भक्तपुरमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बिहीबार बिहान ८ बजेर १४ मिनेटमा भक्तपुर अनन्तलिङ्गेश्वरको केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको भूकम्प गएको हो।