२०७८ माघ ०२ आइतबार

पौडेलको अध्यक्षतामा लायन्स क्लब अफ पोखरामा नयाँ नेतृत्य चयन

निवर्तमान अध्यक्ष महेन्द्र सापकोटा, प्रथम उपाध्यक्ष सुवास पौडेल,द्वित्तीय उपाध्यक्ष बाबुराम तिवारी राजेश, तृतीय उपाध्यक्ष सुरेन्द्र लामिछाने, सचिव रामहरि वाग्ले, सहसचिव गणेश भण्डारी, कोषाध्यक्ष रामकृष्ण पौडेल (सुमित) सहकोषाध्यक्ष ढकनाथ ढुंगाना निर्वाचित भए ।

प्रहरी परिसर काठमाण्डौको निचोड : ‘सांसद सुरेन्द्र यादव अपहरणमा परेका होइनन् ’

सद यादवले आफूलाई पूर्वआईजीपी सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठले अपहरण गरेको आरोप लगाउँदै उजुरी दिएका थिए।

पत्रकार मञ्चलाई प्रेस ज्याकेट हस्तान्तरण 

संघका अध्यक्ष दिनेश चुल्याद्योका तर्फबाट मञ्चका कार्यसमिति सदस्य जेन श्रेष्ठले मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई ५० थान ज्याकेट हस्तान्तरण गर्नुभयो । 

नेपालमा थप ५ जनामा कोरोना पुष्टी, संक्रमितहरुको संख्या २५० पुग्यो 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान सार्वजनिक गरेको प्रेस विज्ञप्तिका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, कामाण्डौमा गरिएको परिक्षणमा नयाँ ५ जनामा कोरोना पुष्टी भएसँगै  नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २५० पुगेको हो । 

एकै परिवारका ९ जनामा कोरोना

नेपाल प्रवेश गरेपछि स्थानीय जोगडा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका उनीहरुको परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

गोरखा जिल्ला पाँच दिन सिल गर्ने निर्णय

समितिको बुधबार बसेको बैठकले देशभर कोरोना सङ्क्रमण फैलिँदै गएको भन्दै यही जेठ १ देखि ५ गतेसम्म पूरै जिल्ला सिल गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिनुभयो ।  

काठमाण्डौमा थप एकजनामा कोरोना संक्रमण पुष्टी 

काठमाण्डौको चन्द्रागिरी निवारी ३२ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो  । मंगलबार पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै काठमाण्डौमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । 

नेकपा नेता रावलले भने, ‘अब भक्तपुरको दुवाकोटतिर टेस्ट बढाउनुपर्ने देखियो’ 

रावलले आफ्ना सुरक्षाकर्मी विगत १ महिनादेखि घरविदामा बसेका कारण त्यहीबाट कोरोना सरेको हुनसक्ने बताए । उनले भने, ती सुरक्षाकर्मी विगत १ महिनादेखि घरविदामा थिए, उनमा कोरोना उतैबाट सरेको हुनसक्छ ।

मध्यपुर थिमी शंखधर शाख्वा चोकमा सिल  

मंगलबार मध्यपुर थिमी नगरपालिका वडा नं ४ शंखधर साख्वा चोक बस्ने स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालयले सिल गरेको हो ।

भीम रावलका सुरक्षाकर्मीमा कोरोना पुष्टीसँगै नेकपा स्थायी कमिटी बैठक स्थगित

यसअघि संघीय सांसदहरुको कोरोना परीक्षण गरिएको थियो भने अन्य नेताहरुको कोरोना परीक्षण नगरिएको कारण देखाउँदै बैठक स्थगित गरिएको हो ।  मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी हुन् ।