२०७८ माघ ०२ आइतबार

चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने

परिसरका अनुसार गाभिड र लियो लाओलाई महानगरीय प्रहरी वृत्त दरबारमार्ग र ज्याङ जङ तथा गेगा न्यानीलाई सिंहदरबारस्थित वृत्तमा राखिएको छ । पक्राउ परेका अन्यलाई भने छाडिएको छ । 

‘सुरेन्द्र यादव काठमाण्डौ स्वइच्छाले आउनुभयो, त्यो बेग्लै पाटो हो’  पूर्व प्रम भट्टराई 

‘सांसद कति स्वइच्छाले आउनुभयो होला ? वा ल्याइयो होला ? त्यो बेग्लै पाटो हो । तर एउटा कमन सेन्सले हेर्दा लकडाउनको बेला महोत्तरीसम्म पुगेर सांसदलाई रातारात किन ल्याउनुपर्दथ्यो ?’  

सुरक्षा सामग्री तथा खाद्य सामग्री वितरण 

यसैगरी दैनिक ज्याला मजदूरी गरेर गुजारा चलाउनुपर्ने श्रमिक तथा विपन्न बृद्धबृद्धा तथा बालबालिकाहरुको निम्ति पनि खाद्य सामग्री व्यवस्थापन गर्नुभएको छ । 

लकडाउनमा गायक पौडैलको लिरिकल भिडियो सार्वजनिक (भिडियो सहित)

बन्दाबन्दीको समयलाई सदुपयोग गर्दै आममानिसहरु आफ्नो परिवारका साथमा विशेषतः इन्टरनेट तथा विभिन्न प्रविधिको मार्फत मनोरञ्जन तथा विभिन्न सिकाइमा रहेको अवस्थामा पौडेलले पनि सोही प्रक्रिया अपनाई उक्त भिडियो आफै निर्माण गरेका हुन् ।  

खाद्य कम्पनीबाट तराईमा २० हजार क्विन्टल चामल बिक्री

लकडाउनका समयमा तराईका नौ जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयबाट २० हजार ४११ क्विन्टल चामल बिक्रीवितरण भएको छ । दुर्गम जिल्लामा मात्र बिक्री हुुँदै आएको कम्पनीको चामल लकडाउनका कारण तराईका जिल्लामा समेत बिक्री हुन थालेको कम्पनीले जनाएको छ ।

काठमाडौं प्रवेशमा कडाइ : नागढुंगा नाकाबाट चार सय गाडी फर्काइयो

पछिल्लो चार दिनमा नागढुंगा नाकाबाट मात्र चार सय १६ सवारीसाधन फर्काइएका हुन् । जसमध्ये धेरैजसोले पास लिएका थिए । २२ वैशाखमा ७४, २३ गते एक सय तीन, २४ गते दुई सय २७ तथा २५ गते ४९ वटा सवारीसाधन फिर्ता पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए । 

आजदेखि बजेट अधिवेशन, सांसदलाई कोरोना रिपोर्ट अनिवार्य

बजेट प्रस्तुत गर्नु १५ दिन अगावै प्रिबजेट छलफल सक्नुपर्ने संसद् नियमावलीमा व्यवस्था अनुसार वैशाख मसान्तभित्र प्रिबजेट छलफल सम्पन्न गरिसक्नुपर्छ। जेठ १५ मा संसद्का दुवै सदनमा बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक व्यवस्था छ।

शुक्रबारदेखि नेपालगन्जमा चार घण्टा लकडाउन ‘खुकुलो’ !

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले हरेक दिन ११ बजेदेखि तीन बजेसम्म अत्यावश्यक सामान खरिदका र आपुर्तिका लागि निस्कन दिइने बताए ।

सङ्क्रमित ९९ मध्ये उपचारपछि घर फर्कनेको सङ्ख्या २२

तीव्र गतिमा विस्तार भइरहेको कोभिड १९ को आवश्यक सामग्री व्यवस्थापनसहित परीक्षणलाई प्रभावकारी ढङ्गबाट अघि बढाइने मन्त्रालयले जनाएको छ ।

नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ९९ पुग्यो

जसमा एक जना दुई महिने शिशु पनि रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।