२०७८ माघ ०२ आइतबार

भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको सभा भवन बनाइने

मन्त्रालयले ५८ रोपनी जग्गामा मात्र भवन बनाउन प्रस्ताव गरेकामा मन्त्रिपरिषद् बैठकले पूरै जग्गा ओगट्न निर्णय गरी सोमबार पत्राचार गरेको बताइएको छ

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति भण्डारीले अपराह्न ४ बजे मन्दिरमा पुगेर नवदुर्गाको पूजा एवं दर्शन गरेर प्रसाद ग्रहण गर्नुभएको हो

शताब्दीपुरुष जोशीलाई नागरिक अभिनन्दन सहित सम्मान

शताब्दी पुरुष जोशीलाई धिमे बाजा सहित स्वागत गर्दै पैदल यात्रा सहित नागरिक अभिनन्दन गरिएको थियो

खाना पकाउन बिजुलीको तार घरघरमा पुग्नेछ :प्रधानमन्त्री ओली 

सन् २०५० सम्ममा पेट्रोलियम पदार्थको उपभोगलाई विस्थापित गर्दै विद्युतीय परिवहनको सञ्चालनमा बढी प्रयोगमा ल्याउने

सामाजिक सेवामा नागरिक र सरकारको सहकार्य जरुरी : श्रममन्त्री बिष्ट

बालबालिकाको ठूलो हिस्सा अझैपनि नेपालमा रहनु दुखद पक्ष भएको

सामाजिक सुरक्षाको निम्ति सरकार प्रतिबद्ध छ : सांसद थापा

बाल संरक्षण केन्द्र निर्माण गर्ने योजना अनुरुप प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको छ

नदी सफाइबाट तीन टन फोहर संकलन

मनोहरा सफाइ सम्पदा बचाउन महाअभियानको ८४औं हप्ता तथा हनुमन्ते नदी सफाइ अभियानको ३४औं हप्ताको संयुक्त कार्यक्रम सम्पन्न

प्रहरीद्वारा निःशुल्क बस सेवा

बस सेवा अष्टमी, नवमी र दशमी गरी तीन दिनसम्म निःशुल्करुपमा सञ्चालन हुने प्रहरीले जनाएको छ

किशोरीहरुलाई आत्मसुरक्षा तालिम

किशोरीहरुलाई आत्मसुरक्षाको बारेमा सैद्धान्तिक र व्यवहारिक विषयवस्तुहरु सहित तालिम सञ्चालन गरिएको थियो

नेपाली सेनाको शुभकामना आदान प्रदान 

यस प्रकारको भेटघाटको कार्यक्रम नेपाली सेनामा नियमित रुपमा आयोजना गर्ने गरिएको छ