२०७८ माघ ०२ आइतबार

जेठ ५ गतेसम्म लकडाउन लम्बियो 

कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।

मन्त्रिपरिषद् बैठक जारी, लकडाउन थप्ने बारे निर्णय गर्दै

मंगलबार बालुवाटारमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो।

लकडाउनबारे आजको मन्त्रिपरिषद्ले निर्णय गर्ने, बढाउने नै तयारी

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउनको अवधि थप्नुपर्ने निष्कर्ष निकालेको छ ।

ओलीलाई अझै अप्ठेरो

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार र मंगलबार भएको छलफलमा शक्ति बाँडफाँटलगायत मुद्दामा सहमति नभएको हो।

लकडाउन खुकुलो पार्ने अवस्था छैन : सरकार

बैठकमा प्रधानमन्त्री ओली स्वयंले लकडाउन खुकुलो पार्ने अवस्था नरहेको बताएका थिए । ‘भारतमा पनि संक्रमण तीव्र गतिमा फैलिरहेको छ, हाम्रोमा पनि जोखिम घटेको छैन । त्यसैले अहिले लकडाउन खुकुलो पारेर जान सकिँदैन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

‘अहिले मदिरा सेवन झन् हानीकारक’

“मदिराले हानी गर्छ, फाइदा गर्दैन, कोरोना भाइरसलाई नष्ट गर्ने कुरै भएन, न मानिसमा छर्केर नै यसको नियन्त्रण गर्न सकिन्छ न सेवनले नै रोक्न सकिन्छ । यो दुवै हिसाबले मदिराको प्रयोग हानीकारक छ

काठमाण्डौ उपत्यकाका मेयरहरुले भने, ‘लकडाउन अझै कडा गरौं’

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले रक्षामन्त्रीलाई भेटेर लकडाउन कडा बनाउन माग गरेका हुन्।

पत्रकार मञ्चलाई प्रेस ज्याकेट, पञ्जा र मास्क हस्तान्तरण

‘अत्यन्तै जोखिमपूर्ण अवस्थामा नाागरिकलाई सुसूचित गर्ने काममा अहोरात्र खटिने पत्रकारहरुका लागि आवश्यक पर्ने सामग्री उपलब्ध गराएकोमा युवा समाजसेवीहरुप्रति मञ्चका तर्फबाट हामी आभार प्रकट गर्दछौं,’ मञ्चका अध्यक्ष युवराज विद्रोहीले भने, ‘आगामी दिनमा पनि यस्तै सामाजिक कार्य गर्ने विभिन्न निकायसँग सहकार्य...

लकडाउनमा आफ्ना नानीलाई के गर्ने ?

एक्कासी आउने वा आई परेको कुराले जुन सुकै व्यक्तिहरुको पनि मनस्थितिमा असर गर्दछ र त्यसलाई व्यवस्थित गरी मनलाई सम्हाल्न केही समय लाग्दछ ।

नेपालगन्जमा भोलिदेखि कर्फ्यू

सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार विहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको हो ।