२०७८ जेठ ०४ मंगलबार

बहुमतको प्रधानमन्त्री नियुक्तिको समय सकियो, कुनै दलको दाबी परेन

दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त नयाँ प्रधानमन्त्रीको दाबी पेश गर्न दिइएको समय बिहीबार राति ९ बजे सकिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार रातिसम्म बहुमतीय सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेकी थिइन्। सो समय समाप्त भएको व्यहोरा राष्ट्रपतिको कार्यालयले बिहीबार राति नै....

प्रधानमन्त्री ओलीले भने- माधव नेपालसँगको वार्ता सकारात्मक भएको छ

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालसँगको वार्ता सकारात्मक भएको बताएका छन्। वरिष्ठ नेता नेपालसँग बिहीबार भएको छलफल सकारात्मक भएको उनले आफूनिकट नेताहरूलाई ब्रिफिङ गरेका हुन्। बुढानिलकण्ठमा झण्डै चार घण्टा भएको छलफलमा पार्टीभित्रका विवाद मिलाउनेबारे थुप्रै विकल्पबार...

देउवाको बिफ्रिङ- बहुमत पुग्दैन, झन्झटमा नलागौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकारको दाबी गर्ने सम्भावना न्युन भएको नेताहरूलाई बताएका छन्। आफ्नै निवास बुढानिलकण्ठमा आज पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाएर देउवाले बहुमत पुग्ने अवस्था नदेखिएकोले सरकारको दाबी नगर्ने निष्कर्षमा आफू पुगेको बिफ्रिङ गरेका छन्। ‘माधव नेपालले निर्णय....

मनसुनी प्रभाव फैलियो, सर्तक रहन आग्रह

मुलुकभर मनसुनी प्रभाव फैलिएकाले आगामी ३ दिनसम्म अधिकांश भेगमा भारी र केही भेगमा अध्याधिक वर्षा हुने भएको छ ।