२०७८ जेठ ०४ मंगलबार

एमालेको ओली-नेपाल पक्षबीच आज छलफल हुने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष र नेता माधवकुमार नेपाल पक्षका नेताबीच आज छलफल हुने भएको छ। पार्टीभित्र देखिएका विवाद समाधानका लागि दुई पक्षका नेताबीच कुराकानी हुन लागेको हो। प्रधानमन्त्रीसमेत रहेका ओली र नेपालबीच बिहीबार चपलीहाइटस्थित रामेश्वर थापाको निवासमा छलफल भएको थियो।  नेपाल पक्षका ए...

तेस्रो पटक पश्चिम बंगालकी मुख्यमन्त्री बनिन् ममता बेनर्जी

भारतीय राज्य पश्चिम बंगालमा ममता बेनर्जी तेस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेकी छन्। विधान सभाको चुनावमा आफ्नो दललाई दुई तिहाइ बहुमत दिलाएकी तृणमूल कंग्रेसकी प्रमुख बेनर्जीले बुधबार कोलकतास्थित राजभवनमा मुख्यमन्त्रीको सपथ लिएकी हुन्।  कोरोनाभाइरस महामारीका कारण उनको सपथमा एकदमै थोरै मानिसमात्र सह...

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्छ- नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन्। आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) परित्याग गरेका कार्यकर्तालाई नेपाली कांग्रेस पार्टीमा प्रवेश गराउँदै नेता सिंहले सरकार गठनका निम्...

मुख्यमन्त्री पोखरेलले तेस्रोपटक मन्त्रीमण्डल विस्तार गर्दै थपे तीन मन्त्री

आइतबार दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तेस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन्। आइतबार मुख्यमन्त्रीको सपथ ग्रहण गरेसँगै चार जना मन्त्री थप गरेका मुख्यमन्त्री पोखरेलले सोमबार दुई जना र मंगलबार तीन जना मन्त्री थप गरी १० जनाको मन्त्रीमण्डल बनाएका छन्। उ...

रामकुमारी झाँक्रीमाथि कारबाहीको विषयमा ओलीले भने- वेट नै नभएकासँग के स्पष्टीकरण सोध्नू?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। पार्टी हितविरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाई खुइलाउन र सरकारको बदनाम गराउन गुटगत भेला गरेको भन्दै नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भ...

प्रधानमन्त्री बन्न लालयित छैन, टाउकोमा आए भाग्नेवाला पनि छैन: शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले प्रधानमन्त्री बन्न आफू लालयित नभएको दाबी गरेका छन्। तर टाउकोमा आइहाले भाग्नेवाला पनि आफू नरहेको उनले बताए।  पार्टीको तरुण विभागले चितवनमा गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले भने,‘सबैले शेरबहादुर देउवा प्रधानमन्त्री किन बनेन भनिरहेका छन् तर म...

महासचिवको नेतृत्वमा सचिवालयको व्यवस्थापन, वैशाख ९ मा एमाले पार्टी कार्यालय शिलान्यास गर्ने

सत्तारूढ नेकपा एमालेको केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले महासचिवको नेतृत्वमा सचिवालयको व्यवस्थापन निर्णय गरेको छ। शनिबार बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो। यसैगरी आगामी वैशाख ९ गते  (अप्रिल २२)  मदननगर बल्खुमा रहेको पार्टी कार्यालयको शिलान्यास गर्ने पनि निर्णय गरेको हो। यसैगरी...

मुख्यमन्त्री पोखरेलले तेस्रोपटक मन्त्रीमण्डल विस्तार गर्दै थपे तीन मन्त्री

आइतबार दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तेस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन्। आइतबार मुख्यमन्त्रीको सपथ ग्रहण गरेसँगै चार जना मन्त्री थप गरेका मुख्यमन्त्री पोखरेलले सोमबार दुई जना र मंगलबार तीन जना मन्त्री थप गरी १० जनाको मन्त्रीमण्डल बनाएका छन्। उ...

माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई छलफलमा आउन आग्रह

नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी भित्रको मतभदेको बारेमा छलफलमा आउन आग्रह गर्नुभएको छ । 

गुन्यूचोली अभियानद्वारा दिवंगत राजा वीरेन्द्रप्रति श्रद्धाञ्जली

गुन्यूचोली तथा साँस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानले दिवंगत राजा वीरेन्द्रको ७५ औं जन्मजयन्तीको अवसरमा नारायणहिटीको दक्षीणी गेटमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली व्यक्त गरेको छ ।