२०७८ मंसिर २१ मंगलबार

एपिएफको ललितपुर मेयर कप महिला क्रिकेटमा लगातार दोस्रो जित

ललितपुर । विभागीय टोली एपिएफले राजधानीमा जारी ललितपुर मेयर कप क्रिकेटमा लगातार दोस्रो जित निकाल्दा ललितपुर मेयर–११ ले पहिलो जित निकालेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३७ रनले पराजित गर्दै एपीएफले लगातार...

हेड कोचमा अब्दुला अल्मुटाइरी

काठमाण्डौ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेतका अब्दुला अल्मुटाइरीलाई नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । एन्फाले आइतबार एक कार्यक्रमको आयोजना गरेर अल्मुटाइरीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिने घोषणा गरेको हो । काठमाडौंमा सम्पन्न थ्री नेशस्नस क...

आहा रारा गोल्डकपः रुट्स एसोसियसन सेमिफाइनलमा

पोखरा । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्रमाथि जित निकाल्दै अफ्रिकन रुट्स एसोसियसन पोखरामा जारी १९औं आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको प्रतिस्पर्धामा मच्छिन्द्रमाथि २–१ को जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो । हेटौडामा बा...

आईकेकेएफ फुल कन्ट्याक्ट अन्तराष्ट्रिय कराँते हुने

भक्तपुरको दुई पोखरी थिमीमा आयोजना हुने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानका खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रथम मिस्टर मध्यपुर मेयर कप २०७५ हुने

प्रथम मिस्टर मेयर कप २०७५ चैत्र २३ गते देखि शुरु हुने भएको छ । प्रतियोगितामा जम्मा ४ वटा वजन समुह अन्र्तगत खेल खेलाइने जानकारी दिदै ५५,६०, तथा ६५ के.जी भन्दा माथिको तौल समुह विच प्रतिस्पर्धा हुने

साफ च्याम्पियनसिप : भुटानविरुद्ध मैदान उत्रदै नेपाल , जित्नै पर्ने दबाब

बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप (साफ सुजिकी कप) मा नेपालले आज (बिहिबार) भुटानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा पराजित नेपालले आज भुटानसंग अपरान्ह खेल्दैछ ।

'विराजको विरासत'

नेपाली राष्ट्रिय टोलीका कप्तान विराज महर्जन एउटा कोसेढुंगा पार गर्ने संघारमा छन् । २७ बर्षका खेलाडी राष्ट्रिय टिमबाट सर्वाधिक खेल खेल्ने कीर्तिमानको नजिक छन् ।

राष्ट्रिय क्रिकेट टिम भोली स्वदैश फर्कदै

एशिया कप छनोट खेलेर नेपाली टिम भोली (शुक्रबार) स्वदेश फर्कदैछ । मलेसियामा भएको छनोट प्रतियोगिता खेलेर नेपाली टोली भोली दिउँसो सवाँ १२ बजे काठमाडौंमा फर्कन लागेको हो ।

बेकह्यामको क्लबको नाम ‘इन्टर मायमी’

इंग्ल्याण्ड राष्ट्रिय टोलीका पूर्व कप्तान डेभिड बेकह्याम फुटबल क्लबको मालिक बनेका छन् । डेभिडले नयाँ फुटबल क्लबको नाम सार्वजनिक गरेका हुन् ।

कीर्तिमय राष्ट्रदीपबाट धावक रोकाया विभूषित

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल धावक हरि बहादुर रोकायालाई कीर्तिमय राष्ट्रदीपद्धारा विभूषित गरिएको छ ।