२०७८ जेठ ०४ मंगलबार

शुभकामना !

कसैको पेट भोको नहोस्, नाङ्गो कुनै शरीर । कसैमा नलागोस रोग, कसैमा नपरोस् शोक ।। नवनोस् दशैंको चाँड, धनी मात्र रमाउने । मेरो यही शुभकामना सबै सँगै रमाउने ।।

बलीप्रथा

खान खाओ जनहो, नभाक माता जननिको । देवी साक्षात आमा हुन्, कसरी पिउँछिन् रक्त सबको ।। संस्कार यस्तै बस्यो देवीको नाममा बली पशुको । माओ कै नाम गरी, चदाए कतिले बली नरको ।।

बनेपा नगरपालिकाको अगुवाइमा हासिल भएका विशेषताहरुको सिंहावलोकन

प्राध्यापक डा.उत्तमकृष्ण कर्माचार्य पूर्व सल्लाहकार तथा परामर्शदाता बनेपा नगरपालिका

शैक्षिक भ्रमणको एक सम्झनामा

हाम्रो जस्तो सानो देश नेपालमा यस्तो मन्त्रमुग्ध बनाउने ठाउँहरु रहेछन्, जुन ठाउँमा घुम्न आउने पर्यटकहरुलाई मोहनी नै लगाउन सक्ने जादु रहेछ । यसरी कन्यामको प्राकृतिक वातावरणमा मोहित भएका हामी फोटोहरु आफ्नो ग्यालरीमा सम्झना स्वरुप कैद गर्दै कन्यामको उकालो तर्फ रहेको अर्को आकर्षक चिया वगानमा पुग्यौं । र...

तत्कालिन युद्धमा अंग्रेज फौजलाई सिमभन्ज्याङ्ग तर्फ मोडिन वाध्य पारिएको इतिहास रहेको चिसापानी गढी

मकवानपुर जिल्ला, चिसापानी गाउँपालिका वडा नं. ६ स्थीत चिसापानी गढी नेपालको इतिहासमा उल्लेखित महत्वपूर्ण किल्लाहरु मध्य एक हो । यो सैनिक तथा प्रशासनिक दृटिकोणले एउटा महत्वपूर्ण सम्पदाको रुपमा रहेको छ । मकवानपुर जिल्लाको करिव वीच भागमा यो गढी अवस्थीत छ । 

भक्तपुरको महत्वपूर्ण सम्पदा भएर पनि जिर्ण अवस्थामा रहेको मङ्गलेश्वर महादेव मन्दिर

भक्तपुर–३ मङ्गलाछे नासमना टोलमा मङ्गलेश्वर महादेव मन्दिर अवस्थीत छ । शिखर शैलीमा निर्मित यो मन्दिर अति पुरानो हो । मन्दिरको गर्भगृहमा मङ्गलेश्वर महादेवको सिद्धज्योतिर्लिङ्ग रहेको छ । यो चतुषष्ठिः स्वयम्भू सिद्धज्योतिर्लिङ्ग मध्य एक हो । ऐतिहासिक भक्तपुर नगरको घना वस्तीको वीचमा रहेको यो मन्दिर ऐतिहास...

पुरातात्विक एवं ऐतिहासिक महत्वको भएर पनि भग्नावशेषको अवस्थामा रहेको मकवानपुर गढी

मकवानपुर जिल्ला,मकवानपुर गढी गाउँपालिका वडा नं. २ मा पुरातात्विक एवं ऐतिहासिक महत्व रहेको किल्ला मकवानपुर गढी रहेको छ । यो गढी हेटौडा बजारबाट १७ कि.मी. पूर्व, कान्ति राजपथको नजिक रहेको छ । यातायातको सुविधाको कारण यस स्थानमा सजिलै पुगेर अवलोकन गर्न सकिन्छ । 

तत्कालीन ऐतिहासिक नाकाको रुपमा प्रसिद्धी पाएको भीमफेदी शहरको भीमसेन मन्दिर

भीमफेदीको भीमसेन मन्दिर मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका वडा नं. ६ मा अवस्थित छ । यो मकवानपुर जिल्लाको तत्कालीन सदरमुकाम पनि हो । हाल जिल्ला सदरमुकाम हेटौडा रहेको छ । भीमसेनको मन्दिर भीमफेदी बजारको मुख्य सडकसँग जोडिएको छ । पहिले यो मन्दिर भीमफेदीको पारी बजार थियो । वि.सं. २०३२ सालमा पारी बजारमा वा...

हेटौंडा नगरको प्रसिद्ध देवी भूटनदेवी मन्दिर

मकवानपुर जिल्ला हेटौडा उप–महानगरपानिका वडा नं. १० मा भूटनदेवी मन्दिर रहेको छ । यो स्थान हेटौडा बजारको मूख्य स्थान पनि हो । नेपाली मन्दिर छाना शैलीमा निर्मित यो मन्दिर आकर्षक रहेको छ । हालको मन्दिर वन्नु भन्दा पहिले सो स्थानमा सामान्य मन्दिर मात्र रहेको थियो । यो मन्दिर वि.सं. २०६० सालमा निर्माण कार्...

विपश्यना ध्यानप्रति आकर्षित हुँदै

आफ्नो मनलाई विकारमुक्त बनाई सुख र शान्ति अनुभूत गर्न चाहनेहरू हिजोआज विपश्यना ध्यानप्रति आकर्षित भएको पाइन्छ।