२०७८ जेठ ०४ मंगलबार

११ औ“ नेपाल फेष्टिवल टोकियोमा ‘नेपालमय रह्यो कोमाजावा पार्क’

टोकियो कोमाजावा पार्कमा शनिबार र आईतबार आयोजना गरिएको ११ औँ नेपाल फेष्टिवल भव्यताका साथ सम्पन्न भएको छ ।

अफगानिस्तानमा आत्मघाती दुई हमला, ३५ को मृत्यु ७० घाइते

घटनामा परी आक्रमणकारीतर्फका दुई जना पनि मारिएका छन् । प्रान्तीय स्वास्थ्य विभागका प्रमुख डा. वालायात अहमाड्जीले कम्तीमा ३५ जनाको मृत्यु र ७० जना घाइते भएको बताउनु भएको छ । 

शाङ्गहाई शिखर सम्मेलन सम्पन्न

काठमाडौं । शाङ्गहाई सहयोग संगठनका सदस्य मुलुकको १८औं शिखर सम्मेलन चीनको छिङ्गताउ शहरमा सम्पन्न भएको छ । शिखर सम्मेलनले छिङ्गताउ घोषणा–पत्र पारित गर्नुका साथै सुरक्षा, अर्थतन्त्र, संस्कृतिलगायत क्षेत्रमा दशभन्दा बढी सहयोगात्मक दस्तावेज पारित गरेको छ । सम्म...

भारत र पाकिस्तानबीच युद्धको सम्भावना छैन : पाकिस्तानी सेना

पाकिस्तानी सेनाको सञ्चार विभागका प्रमुख मेजर जनरल आसिफ गफुरले दुवै मुलुक परमाणु शक्ति सम्पन्न भएकाले युद्धको कुनै सम्भावना नभएको बताए ।

दुई कोरियाबीच उच्चस्तरीय बैठक हुदै

शुक्रबार दक्षिण कोरियामा पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा सो बैठक बस्ने भएको हो । उत्तर र दक्षिण कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित सो बैठक यसअघि उत्तर कोरियाले एकतर्फी रुपमा अकस्मात स्थगित भएको जानकारी दिएको थियो । 

कङ्गोमा इबोलाको प्रकोप नियन्त्रण प्रयास

कंगोमा विशेषगरी यहाँको उत्तरपश्चिमी सहर ब्यान्डाकामा सो संक्रमण देखिएको यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिनुभएको समाचरमा जनाइएको छ । 

रुस चीन सम्बन्ध इतिहासकै राम्रो— राष्ट्रपति पुटिन

इतिहासमा नै रुस र चीनबीचको रणनैतिक साझेदारीको अवस्था हेर्दा हालका दिनमा सबैभन्दा राम्रो छ, रुस रचीनबीचको सम्बन्ध अहिले बढी महत्वपूर्ण रुपमा लिइएको छ । 

मुन र किमबीच पानमुनजोममा भेट

दक्षिण कोरियाली राष्टङपतिको कार्यालय बताए अनुसार दुई नेता पानमुनजोमको उत्तर कोरियाली गाउँमास्थानीय समयअनुसार शनिबार दिउसो ३ बजे भेट भई करिब दुई घण्टा सम्वाद गर्नुभएको थियो । 

सी चिन फिङद्वारा राष्ट्रिय पर्यावरणीय वातावरणको सुरक्षा सम्मेलनलाई सम्बोधन

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले सम्मेलनलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।