भएँ म दासी अब तिम्रो, यी आँखा उदासी अब तिम्रो

अनन्त सन्देश
२०७६ भाद्र ८, आईतबार

गजल
भएँ म दासी अब तिम्रो,
यी आँखा उदासी अब तिम्रो ।।
म जान्न वागमा रम्न त्यसै,
प्यून विलासी अब तिम्रो ।।
हाक्छ्यौ रुपको गाडी जता–ततै भने,
म हुन्न खलासी अब तिम्रो ।।
मिलोस् या नमिलोस् अब तिम्रो,
र मेरो राशी अब तिम्रो ।।
- रघुराम न्यौपाने
२०६६/०५/०७ गते