रुपसँग हुन्न हजूर जवानीका कुराहरु

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ भाद्र २४, मंगलबार


गजल
रुपसँग हुन्न हजूर जवानीका कुराहरु,
फूलसँग पनि हुन्छ डरलाग्दा छुराहरु ।।
समुन्द्रमा ठूलोसँग सानो–सानो माछा,
पिल्सिएर उसै मर्छन् हजारौं ती भूराहरु ।।
मोइ जालको पासोभित्र प¥यौ क्यार सानु,
कस्ता थिए उसले बोल्दा दिलभित्रका झूराहरु ।।

–    रघुराम न्यौपाने, २०७६ भदौ २१