राममणि फुयाँलको ‘तर बाँसुरी मनको’  भिडियो रिलिज(भिडियो सहित)

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ अश्विन ९, विहिबार



काठमाण्डौ  । गायक राममणी फुयाँलको ‘तर बाँसुरी मनको’ गीतको भिडियो रिलिज भएको छ ।  

गीतमा गायक फुयाँलको आफ्नै शब्द र संगीत रहेको उक्त गीतमा स्वर तथा मोडलिङ भने सुजता तिमिल्सिनाको रहेको छ । 

गीतको भिडियोमा एरेन्ज पुरुषोत्तम सुवेदी र मिक्सिङ किशोर थापाको रहेको छ । त्यस्तै क्यामरामा सन्जु थोकर लामा र जोन राइको निर्देशन तथा सम्पादन रहेको छ । 

हाईलाइट्स नेपालद्वारा रिलिज गरिएको उक्त भिडियो तिमिल्सिनाले निर्माण गरेका हुन् ।
अष्ट्रे«लियामा बस्दै आएका फुँयाल र  तिमिल्सिनाले छोटो समयमै नेपाल बसाइको क्रमममा म्युजिक भिडियो निर्माण गरिएको हो ।