कसैले जूवा खेल्छन् जिन्दगीमा दशैंको

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ अश्विन २०, सोमबार


गजल
कसैले जूवा खेल्छन् जिन्दगीमा दशैंको, 
हारेसी जूवा उपाय हुनथाल्छ बसाइँको ।।

दुर्गा, काली, शोभा भगवती अनेक रुप धरी, 
जीव कालो निकाली उपहास हुन थाल्छ हसाइको ।।

झिटी गुन्टा बोक्छ बृष्टि आहा ! गगन निर्मल,
उन्मक्त, मुक्त रुप, छैन मलिन कसैको  ।।

- रघुराम न्यौपाने
२०७६ आश्विन २० गते, अपरान्ह : २ः २५ बजे । 
 

You may also like: