घर–घरमा दिपावली गरी लक्ष्मी पूजा सम्पन्न: फोटो फिचर

अनन्त सन्देश

२०७६ कार्तिक ११, सोमबार


भक्तपुर । धनकी देवी लक्ष्मीको पूजा गरिएको छ । देशभरिका सम्पूर्ण घरहरुमा रंगीचंगी बत्तीहरु बालेर झिलिमिली पारिएको दृष्य देख्न सकिन्छ ।

यतिखेर भक्तपुरका दृष्य देख्दा जो कोहीले पनि आनन्द महसुस गर्ने अवस्था छ । लक्ष्मीपूजाकै दिनमा युवायुवतीहरुले भैलो खेलेर मनाएका छन् । 

हेर्नुहोस् भक्तपुरका केही स्थानबाट खिचिएको तस्बीरहरु