२०७८ जेठ ०४ मंगलबार

माओवादीले फिर्ता लियो ओली सरकारलाई दिएको समर्थन

hero

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारे संघीय संसद सचिवालयलाई जानकारी गराएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन....

नेपालमा एकै दिन थपिए ८६५९ जना कोरोना संक्रमित, हालसम्मकै सर्वाधिक

पछिल्लो २४ घन्टामा नेपालमा थप ८६५९ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा एकै दिन सर्वाधिक संक्रमण फेला परेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भ...

प्रमुख समाचार

राजनीति

content

एमालेको ओली-नेपाल पक्षबीच आज छलफल हुने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष र नेता माधवकुमार नेपाल पक्षका नेताबीच आज छलफल हुने भएको छ। पार्टीभित्र देखिएका विवाद समाधानका लागि दुई पक्षका नेताबीच कुराकानी हुन लागेको हो। प्रधानमन्त्रीसमेत रहेका ओली र नेपालबीच बिहीबार चपलीहाइटस्थित रामेश्वर थापाको निवासमा छलफल भएको थियो।  नेपाल पक्षका ए...

तेस्रो पटक पश्चिम बंगालकी मुख्यमन्त्री बनिन् ममता बेनर्जी

भारतीय राज्य पश्चिम बंगालमा ममता बेनर्जी तेस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेकी छन्। विधान सभाको चुनावमा आफ्नो दललाई दुई तिहाइ बहुमत दिलाएकी तृणमूल कंग्रेसकी प्रमुख बेनर्जीले बुधबार कोलकतास्थित राजभवनमा मुख्यमन्त्रीको सपथ लिएकी हुन्।  कोरोनाभाइरस महामारीका कारण उनको सपथमा एकदमै थोरै मानिसमात्र सह...

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्छ- नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन्। आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) परित्याग गरेका कार्यकर्तालाई नेपाली कांग्रेस पार्टीमा प्रवेश गराउँदै नेता सिंहले सरकार गठनका निम्...

मनोरञ्जन

content

विद्यार्थीको साँस्कृतिक कार्यक्रम

२०७६,पौष,९,बुधबार

विद्यार्थीले गीत, नृत्यका अलावा जिम्याष्टिक, योग पनि प्रस्तुत गरेका थिए । विद्यार्थीका प्रस्तुति देखेर उनका अभिभावक, शिक्षक तथा विद्यार्थी मख्ख परेका थिए । कार्यक्रममा स्कुलका  कक्षादेखि   कक्षासम्मका   जना विद्यार्थी सहभागी रहेका थिए । 

team

सालैजो गीति एल्बम सार्वजनिक (भिडियो सहित)

२०७५,मंसिर,२२,शनिबार

पश्चिम नेपालको रमणीय क्षेत्र बर्दिया र बाँकेका सुन्दर स्थानमा छ्याङ्कन गरिएको सालैजो गीतको भिडियो सार्वजनीक गरिएको हो ।

team

राष्ट्रपतिको हातबाट जितु नेपाललाई प्रबल जनसेवा श्री सम्मान

२०७५,भाद्र,२०,बुधबार

चर्चित हाँस्यकलाकार जितु नेपाल प्रबल जनसेवा श्री सम्मानबाट सम्मानित भएका छन् । जितु नेपाललाई  मङ्गलवार राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट यो सम्मान प्रदान गरिएको थियो । 

समाज

अर्थ

content

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०७७,चैत्र,२२,आईतबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आज पुनः वृद्धि गरेको छ । पछिल्लो विवरणअनुसार निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टीतेलमा समेत प्रतिलिटर दुई रुपैयाँ नै वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेल प्रतिलिटर रु १०३ पुगेको छ ।

शुभश्री सहकारीको १२ औं साधारण सभा

२०७६,पौष,१७,विहिबार

संस्थाका उपाध्यक्ष श्याम सुन्दर कायष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ३ का साँसद डा. राजेन्द्रमान श्रेष्ठले उद्घाटन गर्दै सहकारीको संघीय ऐनसँग मिल्नेगरी प्रदेश र स्थानीय तहको ऐन बनाउनुपर्ने बताउनभयो ।

श्रीरामको ‘तस्विर’ सार्वजनिक

२०७५,अश्विन,२०,शनिबार

प्रदेश सदस्य थापाले मोतिराम भट्ट हुँदै सुरु भएको नेपाली गजल लेखनको यात्रा समृद्ध हुँदै गएको चर्चा गर्दै नेपालको गजल बिधामा यस पुस्तकले एक तह उचाई थपेको बताउनुभयो । 

प्रविधि

विश्व

content

११ औ“ नेपाल फेष्टिवल टोकियोमा ‘नेपालमय रह्यो कोमाजावा पार्क’

२०७५,भाद्र,१८,सोमबार

टोकियो कोमाजावा पार्कमा शनिबार र आईतबार आयोजना गरिएको ११ औँ नेपाल फेष्टिवल भव्यताका साथ सम्पन्न भएको छ ।

अफगानिस्तानमा आत्मघाती दुई हमला, ३५ को मृत्यु ७० घाइते

२०७५,श्रावण,१८,शुक्रबार

घटनामा परी आक्रमणकारीतर्फका दुई जना पनि मारिएका छन् । प्रान्तीय स्वास्थ्य विभागका प्रमुख डा. वालायात अहमाड्जीले कम्तीमा ३५ जनाको मृत्यु र ७० जना घाइते भएको बताउनु भएको छ । 

शाङ्गहाई शिखर सम्मेलन सम्पन्न

२०७५,जेष्ठ,२८,सोमबार

काठमाडौं । शाङ्गहाई सहयोग संगठनका सदस्य मुलुकको १८औं शिखर सम्मेलन चीनको छिङ्गताउ शहरमा सम्पन्न भएको छ । शिखर सम्मेलनले छिङ्गताउ घोषणा–पत्र पारित गर्नुका साथै सुरक्षा, अर्थतन्त्र, संस्कृतिलगायत क्षेत्रमा दशभन्दा बढी सहयोगात्मक दस्तावेज पारित गरेको छ । सम्मेलनले “शाङ्गहाई भावना“को सदस्य मुलुकमा नयाँ सहमति देखाउनुका साथैसंगठनको नयाँ विकासका लाग...

विविध