२०७८ जेठ ०४ मंगलबार

आगामी वर्ष पूर्वाधार निर्माणमा ठूलो योजना सञ्चालन हुनेछ

लामो समयपछि नागरिकले स्थानीय  जनप्रतिनिधि पाएको अवस्था छ र संविधान अनुसार राज्य पुनर्संरचना भइ तीन तहको सरकारको कार्यान्वयन भइरहँदा सिंहदरवारको अधिकार गाउँ–गाउँमा आएको छ ।

बामपार्टीका नाममा नाग्लो पसल थाप्नु जरुरी छैन । शशिजंग थापा, सभासद् ३ नम्बर प्रदेश

- ३ न प्रदेशको राजधानी भक्तपुर तोक्नुपर्छ भनी बिधिवत रुपमा प्रदेश सचिवालयमा प्रस्ताव दर्ता गरेका छौ, असारसम्ममा यो पनि टुङ्गो लाग्नेछ । - राज्य पुनर्संरचनाको पहिलो अभ्यास भएकोले पनि काम मा अन्योलता छाउनु अस्वभाविक होइन । - कौशलटार–विरुवा सडक बिस्तार कार्य, दधिकोट देखि रत्नपार्कसम्म बससेवा स...