२०७८ जेठ ०४ मंगलबार

विद्युतीय सामग्री खरिदबिक्रीको लागि भक्तपुर गन्तव्य बन्दै

भक्तपुरको सल्लाघारी चोकमा टिभी प्वाइन्टले एलजी कम्पनीको ‘एक्सक्लूसीभ ब्राण्ड सप’ सन्चालनमा ल्याएको छ । दुई दशक यतादेखि विद्युतीय सामग्री बिक्री वितरण गर्दै आएको टिभी प्वाइन्टले बडा दशैंको मुखमा जिल्ला मै आकर्षण ब्राण्ड सप शुरु गरेको हो । 

उपत्यकाव्यापी स्पेलिङ कन्टेस्टमा मनकामना प्रथम

प्रतियोगितामा जेम्स स्कुल धापाखेल ललितपुर द्धितीय र विद्या संस्कार हायर सेकेण्डरी स्कुल नयाँं वानेश्वर काठमाडौं तृतीय भए

निःशुल्क स्वास्थ्य शिविर

मध्यपुर थिमि नगरपालिका वडा नं. ४ शंखधर पार्टी प्यालेसमा ५ दिने निःशुल्क स्वास्थ्य शिविर हुँदैछ ।

बाबुद्वारा छोराको हत्या

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली रमाइलो चोकमा गएराति बाबुले छोराको हत्या गरेका छन् ।

भक्तपुरबाट लागू औषधसहित पाँच पक्राउ

भक्तपुरको विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिइएको छ ।

हनुमन्ते सरसफाइ अभियानमा ५ टन फोहर संकलन

भक्तपुर। जिल्लाको हनुमन्ते खोला सरसफाइ अभियानको १७ औं हप्तामा ५ टन फोहर संकलन गरिएको छ ।  सूर्यविनायक नगरपालिका बालकोट फलामे पुलमा गरिएको सरसफाइबाट उक्त फोहर संकलन गरिएको हो ।  कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाको प्रमुख आ...

निःशुल्क शिविरमा ५६८ को स्वाथ्य परीक्षण तथा ५६ जनाद्वारा रक्तदान

अभ्युदय स्वास्थ्य सेवा केन्द्रको उद्घाटनको अवसरमा आयोजित शिविरमा बालरोग, नशा रोग, हाडजोर्नी, स्त्रीरोग तथा प्रजनन् स्वास्थ्य, जनरल स्वास्थ्य एवं दनत परीक्षण गरिएको केन्द्रका भाईकृष्ण श्रेष्ठले जानकारी दिनुभयो

सांसद बस्नेतको प्रेस सल्लाहकारमा थापा नियुक्त

थापाको नियुक्तिसँगै निजी सचिवालयसँग सम्बन्धित प्रेस र सञ्चार क्षेत्रका गतिविधिरुहरुलाई प्रभावकारी रुपमा सम्प्रेषण गर्न सघाउ पुग्ने अपेक्षा

विवादकाबीच लामिडाँडा कृषक समूहको साधारण सभा सम्पन्न

गोठसुधार कार्यक्रम अन्तर्गत १०० जना, पानी ट्याङ्की ८१ जना, आकाशे पानी संकलन ८१ जना, सुधारिएका चूलो ११२ जनालाई वितरण गरिएको समूहका अध्यक्ष नारायणप्रसाद धिमालले बताउनुभयो ।

ब्यासीमा क्षयरोग पोजिटिभ भेटियो

भक्तपुर । नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले यसवर्ष “क्षयरोग खोजी गरी उपचारमा ल्याउने” कार्यक्रम अन्तर्गत भक्तपुरको ब्यासीस्थित बासु माविको पुरानो भवन निःशुल्क खकार शिविर गरिएको छ । संस्थाका सभापति राम सिख्वःको सभापतित्वमा भएको उक्त शिविरमा ७५ जना महिला पुरुषको खकार परीक्षण...