२०७८ जेठ ३० आइतबार

माओवादीले फिर्ता लियो ओली सरकारलाई दिएको समर्थन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारे संघीय संसद सचिवालयलाई जानकारी गराएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन....

नेपालमा एकै दिन थपिए ८६५९ जना कोरोना संक्रमित, हालसम्मकै सर्वाधिक

पछिल्लो २४ घन्टामा नेपालमा थप ८६५९ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा एकै दिन सर्वाधिक संक्रमण फेला परेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भ...

प्रधानमन्त्रीले राजिनामा नदिए कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउने

नेपाली कांग्रेस नुवाकोटद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उपस्थित हुनुभएका वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भएपनि हटाउने बताउनुभयो ।

माधव नेपाल अर्काे पार्टी खोल्ने तयारीमा

अवस्था विद्यमान रहन थालेपछि ओली इतरका समूहलाई नेतृत्व गर्दै आएका माधवकुमार नेपालका निम्ति अबका दिनमा नेकपा एमालेभित्रै बसेर राजनीतिक यात्रा अगाडि बढाउन कठिन हुन थालेको छ । जसको कारण अहिले नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पु¥याउने अभियानमा आफू लागिसकेको भन्दै विभिन्न समानान्तर कमिटि गठन प्रक...

१२ बर्षदेखिको वेवारिसे भवन कसको ? विवादास्पद भवनमा राजनीतिक शक्तिको गिद्धे दृष्टि !

२०६५ सालमा ५ तलाको मात्र निर्माण स्वीकृति पाएको उक्त भवन निर्माण बिना स्वीकृति धमाधम संरचना निर्माण भएपछि स्थानीय प्रशासनले उक्त भवन निर्माणमा रोक लगाएको हो ।

गाम्चा साकोसको बहुआयामिक भवन उद्घाटन

गाम्चा बचत तथा ऋण सहकारी संस्थाले नवनिर्मित बहुआयामिक भवनको उद्घाटन गरेको छ । संस्थाले एक औपचारिक कार्यक्रमको आयोजना गरी भवन उद्घाटन गरेको हो ।

देशको वर्तमान अवस्था चित्रण गरेको "अर्को अर्थ नलागेमा"

अनामनगर स्थित मण्डला नाटक घरमा यती बेला नाटक "अर्को अर्थ नलागेमा" मञ्चन भइरहेको छ l नाट्यकर्मी सुनिल पोखरेलको रूपान्तरणमा तयार पारिएको अर्को अर्थ नलागेका लेखक तथा भाषाविद् शरच्चन्द्र वस्तीको कान्तिपुर दैनिकमा हरेक शनिवार प्रकाशन हुने स्तम्भ हो l

प्रधानमन्त्री ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् ।

लोकतन्त्र खतरामा पर्न सक्ने संकेत आयो : महासचिव बिष्ट 

‘नेपाली जनजीवनका सवालको उठान गर्दै देशको सार्वभौमिकताका पक्षमा नेपाली पत्रकारको कलमलाई बलियो बनाउन मञ्चले आफ्ना सदस्यहरुलाई प्रेरित गर्ने र पत्रकारको पेशागत सुरक्षामा सदैब अग्रपङ्तिमा रहनेछ

संविधान प्रदत्त अधिकारमा सहज पहुँचको अझै पनि अभाव : प्रधानन्यायाधिस राणा

उहाँले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै भरोसायोग्य न्यायप्रणालीको स्थापना र संविधानको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।