२०७८ जेठ ०४ मंगलबार

प्रधानमन्त्री ओलीले भने- माधव नेपालसँगको वार्ता सकारात्मक भएको छ

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालसँगको वार्ता सकारात्मक भएको बताएका छन्। वरिष्ठ नेता नेपालसँग बिहीबार भएको छलफल सकारात्मक भएको उनले आफूनिकट नेताहरूलाई ब्रिफिङ गरेका हुन्। बुढानिलकण्ठमा झण्डै चार घण्टा भएको छलफलमा पार्टीभित्रका विवाद मिलाउनेबारे थुप्रै विकल्पबार...

एमालेलाई बधाइ दिँदै नारायणकाजीले भने- अरूको विरोधमा अब माओवादीले समय खेर फाल्नु हुँदैन

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अब माओवादीले अरूको विरोधमा समय खेर फाल्न नहुने बताएका छन्। एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल पक्षबीचको विवाद समाधानउन्मुख रहेका बेला श्रेष्ठले यस्तो धारणा सार्वजनिक गरेका हुन्। शुक्रबार ट्वीट गर्दै श्रेष्ठले एमालेलाई बधाइ पनि दिएका छन्...

जनताका हक र अधिकारमाथि प्रतिक्रियावादीबाट प्रहार भइरहेको छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका हक र अधिकारमाथि प्रतिक्रियावादीहरूबाट प्रहार भइरहेको बताएका छन्। जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएका हक र अधिकारमाथि प्रतिक्रियावादीबाट प्रहार भइरहेको उनको भनाइ छ। परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरूद्ध एकतावद्ध र सचेत भई संघर...

सरकारको लापरवाहीले अक्सिजन अभावमा मृत्यु हुनेको संख्या बढ्यो: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लापरवाहीले अक्सिजन अभावमा कोरोना संक्रमित बिरामीहरूको मृत्यु भइरहेको बताएका छन्। आइसियू, भेन्टिलेटर र अक्सिजनको व्यवस्थापन गर्न सरकारले नसकेको देउवाको भनाइ छ। ‘सरकारको चरम लापरवाही, असंवेदनशीलता र अकर्मन्यताका कारण बढ्दो संक्रमणसँगै आइसियू बेड, भेन्...

सरकारको लापरवाहीले अक्सिजन अभावमा मृत्यु हुनेको संख्या बढ्यो: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लापरवाहीले अक्सिजन अभावमा कोरोना संक्रमित बिरामीहरूको मृत्यु भइरहेको बताएका छन्। आइसियू, भेन्टिलेटर र अक्सिजनको व्यवस्थापन गर्न सरकारले नसकेको देउवाको भनाइ छ। ‘सरकारको चरम लापरवाही, असंवेदनशीलता र अकर्मन्यताका कारण बढ्दो संक्रमणसँगै आइसियू बेड, भेन्...

नयाँ मन्त्रीबारे बालुवाटारमा आफू निकटसँग छलफल गर्दै ओली

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीबारे छलफल गर्न आफू निकट नेतालाई बालुवाटार बोलाएका छन्। तेस्रोपटक प्रधानमन्त्रीको सपथ लिन लागेका ओलीले क-कसलाई मन्त्री बनाउने भन्नेबारे आफू निकट नेतासँग छलफल गर्न लागेको स्रोत बताउँछ। ओली बिहीबार प्रधानमन्त्रीमा पुन: नियुक्त भ...

ओली र नेपाल आज पनि भेट्ने

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज पनि कुराकानी हुने भएको छ। बिहीबार उनीहरू चपलीहाइटस्थित रामेश्वर थापाको घरमा कुराकानी गरेका थिए। शुक्रबार पनि उक्त कुराकानीलाई उनीहरूले निरन्तरता दिन लागेका हुन्। आज साँझ ६ बजे ओली र नेपालबीच भेटवार्ताका लागि सम...