२०७८ जेठ ०४ मंगलबार

मोबाईल हरायो ? नो टेन्सन

एप्सको माध्यमवाट तपाईले आफ्नो फोन नम्वर लगायतका महत्वपुर्ण डाटा कम्प्युटरमा व्याकअपको रुपमा राख्न सक्नुहुन्छ । हजारौ एसएमएसहरु छन् भने सजिलै महत्वका आधारमा कम्प्युटरमै सुरक्षिर र म्यानेज गर्न सक्नुहुन्छ । अझ अर्को मज्जाको फाईदा भनेको यो एप्सवाटै आफुलाई मन परेका गित भिडियो एवं फोटो अनलाईनवाट डाउनलोड...

टेलिकमको विन्टर अफरः एकैसाथ २२ वटा प्याक, १० पैसामा १ मिनेट कल

नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर {Winter Offer) सार्वजनिक गरेको छ । सो अफर अन्तर्गतको सेवा पुस २९ गते आइतवारदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने छ ।

टेलिकमका रिचार्ज कार्ड अब ‘नमस्ते रिचार्ज’ ब्राण्डमा आउने

नेपाल टेलिकमले आफ्ना सेवाहरु रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज (Namaste Recharge) ब्रान्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ । 

अब फेसबुक पनि बुढो !

काठमाडौं । सन् २०१५ मा १३ देखि १७ बर्ष उमेर समुहका ७१ प्रतिशत अमेरिकी इन्टरनेट प्रयोगकर्ता फेसबुक नियमित प्रयोग गर्थे । सन् २०१८ मा भने फेसबुकलाई जित्दै युटुव, इन्स्टाग्राम नयाँ पूस्तामाझ लोकप्रिय बनेका छन् । अध्ययन प्रतिवेदनअनुसार टिएनजहरु आफ्नो स्मार्टफोनमा सबैभन्दा बढी युटुव प्र...

इन्टरनेट सेवा शुल्क कम गर्छौं – सञ्चार मन्त्री

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा नेपालमा सस्तो रहेको र मोबाइल इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा बढी भए पनि कम गर्दै लैजाने बताउनुभएको छ । विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले दूरसञ्...

टेलिकमले ल्यायो नयाँ मोबाइल एप

काठमाण्डौं । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएल लगायतका सेवाहरुको वारेमा जानकारी प्राप्त गर्न सकिन्छ । यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम त...

स्मार्टफोनमा ब्याट्री टिकाउने तरिका

प्रायः स्मार्टफोनहरुमा बढि ब्याट्री टिकोस् भनेर उच्च क्षमताको ब्याट्री प्रयोग गरिएको हुन्छ । तर कतिपय फोनमा जति नै उच्च क्षमताको ब्याट्री भएपनि कम समयसम्म मात्र चल्छ । प्रायः स्मार्टफोनहरु चलाउँदा तात्छन् र तातेपछि ब्याट्री कम टिक्ने हुन्छ ।

टेलिकमको मिस्ड कल एलर्ट पुन: सुरु

गणतन्त्र दिवसकै अवसरमा कम्पनीले १८ रुपैयाँमै एक घण्टासम्म भ्वाइस, एसएमएस र डाटा चलाउन सकिने ‘अनलिमिटेड प्याक’ अफर ल्याएको छ । जीएसएम तथा सीडीएमए मोबाइल प्रयोगकर्ताले सो अफर उपभोग गर्न सक्ने छन् । प्रयोगकर्ताले एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र जति पनि कल गर्न र एसएमएस पठाउन तथा डाटा चलाउन सक्नेछन्...

प्रधानमन्त्री ओलीले सोधे: टेलिकममा कत्रो मुसो छिरेको हो ?

'सेवा सुधारको प्रस्ताव ल्याउनुहोस,चुहावटको प्रस्ताव ल्याउनुहोस' प्रधानमन्त्री ओलीले भने, 'अनियमितता नगर्नुहोस । गर्नेलाई नछोड्नुहोस ।'

ग्रामीण महिलामा कम्प्युटर आकर्षण

महिला बालबालिका मन्त्रालयको सहयोगमा वातावरण संरक्षण तथा सामुदायिक विकास संघले कम्प्युटर तालिम सञ्चालन गरेपछि दोगडाकेदार गाउँपालिकाका २ वडाका २३ महिलाले कम्प्युटर सिकिरहेका छन् ।