२०७८ जेठ ३० आइतबार

काठमाण्डौको साँस्कृतिक गुँला पर्वमा चैत्य निर्माण

काठमाण्डौको न्हूसा टोलमा १२४ घर परिवार मध्ये २२ घर परिवारले यो कार्य गरिरहेका छन् । यसमा ८ परिवार मात्र टोलको कार्यक्षेत्र भित्र रहेका छन् । यसैगरी लायकूसाः टोलमा ९२ घर परिवार रहेकोमा ३ घर परिवार, दैसाः टोलमा ८० घर परिवार रहेकोमा २२ घर परिवार(साहु खलः) र चस्वाँव्द टोलमा ५६ घर परिवार मध्ये ५ परिवारल...

भक्तपुरको तेखाचोमा संचालित गुँला पर्व अन्तरगत गुँला महाव्रत कार्यक्रम

श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाउने पर्वलाई गुला पर्व भनिन्छ । यो एक महिनासम्म बुद्ध मन्दिर, बौद्ध चैत्य, बौद्ध स्तूपा आदि दर्शन गरी मनाइन्छ । दर्शन गर्न जाने क्रममा विभिन्न परम्परागत सााँस्कृतिक बाजा बजाएर जाने गर्दछन् । गुँलाधर्म पर्वमा विभिन्न स्थानहरुमा गुँलामहाव्रत कार्यक्...

भक्तपुरको च्यामासिंह परिसरमा स्थापित नयाँ लखं चैत्य

भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. ९ च्यामासिंह परिसरको देगइना वाचुहिटीमा हाल एउटा नयाँ चैत्यको स्थापना भएको छ । यो चैत्य भक्तपुर साकोलान स्थीत गुँला ङक धलं (महाव्रत उपासना) व्यवस्थापन समितिको पहलमा स्थापना भएको हो ।

काभ्रेको बनेपामा संचालित गुँला पर्व अन्तर्गत गुँला महाव्रत उपासना कार्यक्रम

श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाउने पर्वलाई गुला पर्व भनिन्छ । यो पर्व एक महिनासम्म बुद्ध मन्दिर, बौद्ध चैत्य, बौद्ध स्तूपा लगायत अन्य स्थानमा दर्शन गरी मनाइन्छ । दर्शन गर्न जाने क्रममा विभिन्न परम्परागत सााँस्कृतिक बाजा बजाएर जाने गर्दछन् । यस अन्तरगत काभ्रेको बनेपामा गँुला...

गुँला पर्वको तयारी

मध्यपुर थिमि । यस वर्षको गुँला पर्वको तयारी सुरु भएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ५ कुम्हाननी टोलबाट साउन २७ गते स्थानीय केशव प्रजापतिको घरबाट गुँला बाजा निकालिने आयोजक समितिका अध्यक्ष अष्टराम प्रजापतिले बताउनु भयो । एक महिना सम्म मध्यपुर थिमि, भक्तपुर, काठमाडौं र ललितपुरका विभिन्न शक्तिपी...

निःसन्तान दम्पतीहरुको आशा सन्तानेश्वर महादेव

यी महादेवको मन्दिरमा पुजा आराधना सहितको रुद्राभिषेक गर्नाले निःसन्तान दम्पतीहरुलाई सन्तान प्राप्त हुने, भविष्य उज्जवल हुने, सुयोग्य जीवनसाथी प्राप्त हुने आदि मनोकाङ्क्षा पूर्ण हुने जनविश्वास रहेको पाइन्छ ।  

नेपालमा ज्येष्ठ नागरिक–सेवा, सुविधा र दुव्र्यवहार–एक सिंहावलोकन

नेपालको पछिल्लो जनगणना अनुसार हाल नेपालमा लगभग २३ लाख जेष्ठ नागरिकको दर्जामा छन् । २०५१ सलाभन्दा पहिले नेपालमा जेष्ठ नागरिकहरुको सुविधाबारे खास व्यवस्था भएको थिएन । तैपनि उपत्यका र अरु जिल्लाहरुमा जेष्ठ नागरिक हेरचाह केन्द्र वा दिवा सेवा केन्द्रको रुपमा असहाय र अशक्त जेष्ठ नागरिकहरुलाई वृद्धाश्रम...

हेपाटाइटिसको बढ्दो खतरा र बर्तमान अवस्था

पाटाइटिस भन्नाले बिभिन्न संक्रमणका कारणले कलेजो मा सुन्निने अवस्थालाई बुझिन्छ । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ । हेपाटाइटिस (ए देखी इ सम्म) जम्मा पाँच प्रकारका हुन्छन् ।

संवादको विकल्प छैन:सम्पादकीय

संसारमा जतिपनि युद्ध, हिंसा वा आन्दोलनहरु भएका छन्, त्यसको अन्तिम समाधान भनेको वार्ता र सम्वादबाटै सम्भव भएको छ