२०७८ जेठ ३० आइतबार

मध्यपुर थिमिको लाय्कू दरबारः एक परिचय

नेपालका विभिन्न ठाउँहरुमा ऐतिहासिक, पौराणिक दरबारहरु भएजस्तै भक्तपुर जिल्लाको मध्यपुर थिमिमा पनि मल्लकालिन समयमा निर्मित एउटा ऐतिहासिक तथा पौराणिक दरबार छ । यस दरबारलाई स्थानिय मानिसहरुले लाय्कू दरबार भन्ने गर्दछन् । दरबारलाई नेवारी भाषामा ‘लाय्कू’ भनिन्छ जहाँ राजामहाराजा बस्ने गर्दथे...

सांस्कृतिक वैभवको मन्दिर आस्थाको धरोहर : चन्द्रविनायक

काठमाडौं महानगरपालिका वडा नं. ७ चावहिलमा चन्द्रविनायक मन्दिर रहेको छ । चक्रपथ चावहिल चोकदेखि केहीमिटर पश्चिमतर्फ जाँदा पुनः अर्को चोकमा उक्त मन्दिर अवस्थित छ । सुवर्ण मोलम्वायुक्त गजुर रहेको सो मन्दिरको छाना दुई तलाको छ । छानाहरु धातुपाताबाट छाइएका छन् । मन्दिरको गहनाको रुपमा रहेको पताकाले यसलाई...

नेपाली समाज, एकल महिला र सामाजिक मान्यता

विश्व समुदायमा गरिबी, अशिक्षा, एचआइभी एड्स, द्वन्द्व र सामाजिक अन्यायका कारण पीडामा परेका एकल महिला र उनीहरुका बालबालिकालाई सहयोग गर्नका निमित्त चेतना जागरण गर्न संयुक्त राष्ट्र संघको सन् २०१० को निर्णय अनुसार हरेक वर्ष जुन २३ तारिख अर्थात असार ९ गते अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाउने गरिएको छ...

फुटबल, हामी र विश्वराजनीति

हाम्रो हकमा भने तिनै लेण्डुप व्यवहारमा अब्बल ठहर भएमा मात्र किन नेतृत्वमा पुगीरहन्छन् ?

परम्परागत सम्पदा निर्माणका साधक इन्द्रकाजी शिल्पकार

आजको आधुनिक निर्माण जगतमा पुख्र्यौली पेशा सम्हाल्दै आएका ऐतिहासिक परम्परागत काष्ठकलाका साधक इन्द्रकाजी शिल्पकार एक परिचित नाम हो । उनले धेरै काष्ठकला तथा सम्पदाहरु बनाइसकेका छन् । नयाँ सम्पदा, जिर्णोद्धार तथा ऐतिहासिक मौलिक स्वरुपको निर्माणमा आफ्नो कला प्रस्तुत गरिसकेका छन् ।

संघीयता कार्यान्वयनमा प्रादेशिक सरकारको भूमिका

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रको परिकल्पना गरेबमोजिम संघ, प्रदेश र स्थानीय सरकार गठन भएका छन् । संविधानले यी तीनवटै सरकारका बीचमा आपसी समन्वय र सहकार्यको परिकल्पना गरेको छ । संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा पनि यी यी तीनवटै निकायको भूमिका उत्तिकै महत्वपूर्ण हुनु जरुरी छ । तर, संघीय...

सामाजिक सञ्जालको दुरुपयोग

नेपाल जस्तो मुलुक जहाँ हामी विकासका नाममा विनाशका धेरै सम्भावना पनि रोपिरहेका छौं । पछिल्लोपटक सामाजिक सञ्जालका नाममा भएका कयौं दुरुपयोग अनि त्यसको प्रभावले दीर्घकालिन रुपमा पारिरहेको असरलाई हामीले आंकलन गर्नै सकिरहेका छैनौं ।

नेपाली भाषामाथिको प्रहार कहिलेसम्म ?

के नेपाली भाषा नेपाली बिषय पढेका विद्यार्थीहरुको मात्रै हो ? के नेपाली भाषा बाहुन, क्षेत्री, दशनामी अनि दलितहरुको मात्रै हो ? किन नेपाली भाषालाई पर्वते भाषा अर्थात् बाहुन, क्षेत्रीको भाषा भनेर केही व्यक्तिहरु भन्ने गर्छन ? यो भाषा हामी नेपाली विषयका शिक्षकहरुको मात्र हो ? के नेपाली भाषा हामीसबै न...

सन्दर्भ “सौन्दर्य कला व्यवसायी संघ”नेपाल

सौन्दर्य कला व्यवसायी शिक्षा एक सिंहावलोकन

अन्तर्राष्ट्रिय नर्सिङ दिवसः नेपालमा पेशाप्रति असन्तुष्टी र पलायनता

नर्स शब्द ल्याटिन भाषा Nurtrire बाट आएको हो । यसको अर्थ शिशुलाई स्तनपान गराउने तथा हेरचाह गर्ने भनेर बुझाउँछ । नर्सिङ पेशालाई विश्वव्यापी रुपमै एक सम्मानित पेशाको रुपमा लिइन्छ । मानव स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सेवा प्रदान गर्न यो पेशा अत्यन्तै महत्वपूर्ण रहँदै आएकोछ । नेपालमा पनि नर्सिङ...