२०७८ जेठ २९ शनिबार

भव्य काष्ठ कलाको एउटा नमूनाको रुपमा रहेको पनौतीको इन्द्रेश्वर महादेव

ऐतिहासिकताले भरिपूर्ण पनौती नगरमा इन्द्रेश्वर महादेवको मन्दिर रहेको छ । पनौतीको पुण्यमाता (प्राचीन नाम पुण्यवती) र रोशी खोलाको त्रिवेणी संगमको पश्चिम तर्फ ४६०० फिटको उचाईमा यो मन्दिर अवस्थित छ ।ऐतिहासिक सम्पदामा योअत्यन्त महत्वपूर्ण सम्पदा हो । सुवर्ण मोलम्वा युक्त गजुर रहेको यस मन्दिरमा ३ त...

नगरोन्मुख उपत्यकाको अवसर र चुनौती

भौतिक पूर्वाधार निर्माण विकासको आधारभूत पक्ष मान्ने गरिन्छ । स्वभाविक रुपमा मानव सभ्यताको विकासको निम्ति पनि पूर्वाधार विकासलाई महत्वपूर्ण कडीका रुपमा लिने गरिन्छ । तर नेपालको सन्दर्भमा शहरीकरणको विकासस“गै व्यवस्थित आवास र यसका अन्य भौतिक पूर्वाधारण निर्माणमा कत्तिको संवेदनशील हुन सकिएको छ त ? यस बि...