२०७८ जेठ ०४ मंगलबार

पूर्व मन्त्री पोखरेल सम्मानित

काठमाण्डौ । पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल विश्वाव्यापी रुपमा इभ्यालुयसनलाई स्थापित गर्न र नेपालको संविधानमा इभ्यालुयसनको बिषयलाई समावेश गराउँदै नेपाल सरकारलाई पनि यस मुद्दामा आत्मसात गराउन सफल हुनुभएकोमा अन्तर्राष्ट्रिय रुपमा सम्मानित हुनुभएको छ ।

ग्लोबल पार्लियामेन्टरियन फोरम फर इभ्यालुयसनद्वारा आयोजित कार्यक्रममा श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमा सिंहेले पोखरेलाई सम्मान प्रदान गर्नुभएको हो ।