२०७८ मंसिर २१ मंगलबार

विद्युतीय सामग्री खरिदबिक्रीको लागि भक्तपुर गन्तव्य बन्दै

भक्तपुर । 

भक्तपुरको सल्लाघारी चोकमा टिभी प्वाइन्टले एलजी कम्पनीको ‘एक्सक्लूसीभ ब्राण्ड सप’ सन्चालनमा ल्याएको छ । दुई दशक यतादेखि विद्युतीय सामग्री बिक्री वितरण गर्दै आएको टिभी प्वाइन्टले बडा दशैंको मुखमा जिल्ला मै आकर्षण ब्राण्ड सप शुरु गरेको हो ।